वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौं । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु-याउँदै आउनुभएका दीक्षितको आज बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस … Continue reading वरिष्ठ साहित्यकार दीक्षितको निधन